नागरिकता विधेयकको विरोधमा प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा
काठमाडौं । भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि पारित नागरिक संशोधन विधेयकको विरोधमा महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक अब्दुर रहमानले राजीनामा दिएका छन् । महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी...