घनश्याम उपाध्याय सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए...