शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : प्रजिअ मिश्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : प्रजिअ मिश्र


१५ माघ २०७९, आइतबार


काठमाडौँ । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायमसँगै तस्करी नियन्त्रण गरिने बताएका छन् ।

आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइम कार्ड लागु गर्ने बताए ।

प्रशासनमा टाइम कार्ड लागु भएपछि सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध हुने उनले बताए ।

यस्तै उनले प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरी तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस