स्वास्थ्य सामग्री खरिदबारे आफूलाई कुनै जानकारी नभएको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग स्वास्थ्य...