वैदेशिक भ्रमणमा प्रधानमन्त्री कार्यालयको एक्सनः ‘बिदेश उड्न ठिक्क परेका १९ जनाको भ्रमण रोकियो’
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक भ्रमणका लागि ठिक्क परेका १९ जना पदाधिकारीहरुको भ्रमण रोकेको छ । होलसेल बजारको अवलोकन गर्न भियतनाम उड्ने तयारीमा रहेका कालिमाटी फलफूल तथा तरकारी...