राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् । संविधानको धारा...