प्रधानमन्त्री कार्यालय प्रवक्ताको जिम्मेवारी किरण राज शर्मालाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री कार्यालय प्रवक्ताको जिम्मेवारी किरण राज शर्मालाई


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयको प्रवक्तामा सहसचिव किरण राज शर्मा तोकिएका छन् ।

प्रधानमन्त्री कार्यालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि उनलाई प्रवक्ता तोकिएको हो ।

शासकीय सुधार महाशाखा प्रमुख शर्मालाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएको हो । शर्मा प्रधानमन्त्री कार्यालय आउनुअघि सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस