कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाले गर्यो स्थानीय सरकारसँग छलफल
काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाले कानून निर्माणमा संघ र स्थानीय तहसँग सहकार्य थालेको बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले...