बालुवाटारबाट निस्केका प्रचण्ड ओलीलाई भेट्न बालकोट जाँदै
काठमाडौँ । गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट जान लागेका बताइएको छ। स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट जान लागेका हुन्।...