बालुवाटारबाट निस्केका प्रचण्ड ओलीलाई भेट्न बालकोट जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालुवाटारबाट निस्केका प्रचण्ड ओलीलाई भेट्न बालकोट जाँदै


१० पुस २०७९, आइतबार


काठमाडौँ । गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट जान लागेका बताइएको छ।

स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट जान लागेका हुन्।

प्रचण्डसँग छलफल गर्ने तयारी रहेको पुष्टि गर्दै ओलीको सचिवालयले प्रचण्ड ओली निवास भने आइपुगी नसकेका बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस