प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले उपाध्यक्ष नेम्वाङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले उपाध्यक्ष नेम्वाङ


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न मङ्गलवार (आज) बिहान नेम्वाङ खुमलटार पुगेका हुन् ।

सत्ता गठबन्धनका दलहरूबिच राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख लगायत प्रमुख पदहरूको बागबण्डाका विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डसँग भेट गरेका हुन्।

भेटका क्रममा २ नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस