विश्वकप क्रिकेट लिग-२ का लागी नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान
काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । टोली गएराति २ बजे क्यानडा प्रस्थान गरेको हो। क्यानडासँग नेपालले दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ...