लोसपालाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति !
काठमाडौँ । लोसपाले राष्ट्रपतिका लागि दलहरूसँग समक्ष प्रस्ताव राखिरहँदा जसपाले उपराष्ट्रपति पदका लागि आफ्नो दाबी पेस गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक समुदायको हुनुपर्ने भन्दै...