जसपाको राजनीतिक समितिको बैठक आज पनि बस्दै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जसपाको राजनीतिक समितिको बैठक आज पनि बस्दै


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको बैठकमा जसपाका नेताहरुले समसामयीक राजनीतिक विषयमा छलफल गर्न थालेका छन् ।

बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसो १ बजे सुरु हुनेछ।

बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो ।


Tags :
प्रतिक्रिया दिनुहोस