२१ फाल्गुन २०७७, शुक्रबार
५ हजार घुस लिने विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो,...