२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको आठ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक पक्राउ

अ+ अ-

काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षले बाटोमा फालेको ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद गरेको छ।

सोमवार आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको ८ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

आयोगको टोलीले प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । अध्यक्ष राउत भने फरार छन्। गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रूपमा लिएको आयोगको अनुसन्धानमा खुलेको छ ।

अख्तियारको टोलीले अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानबिन सुरु गरेको थियो। करिब ३ घण्टाको छानबिन पछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको हो।