२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शसस्त्र प्रहरीको हवल्दार घुस रकम सहित अख्तियारको नियन्त्रणमा

अ+ अ-

बर्दिवास । शसस्त्र प्रहरीको गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत एक शसस्त्र प्रहरीको हवल्दार घुस रकम सहित पक्राउ परेका छन् ।

गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत हवल्दार श्रवण बस्नेतलाई सोमबार अपरान्ह ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयका प्रवक्ता मणिराम ज्ञवालीका अनुसार हवल्दार बस्नेतले सेवाग्राहीलाई जंगलबाट काठ दाउरा ओसार पसार गर्दा सहजिकरण गरिदिने भन्दै १५ हजार घुस रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीको लागि टंगाल कार्यालय पठाएको प्रवक्ता ज्ञवालीले बताए ।