अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने माओवादीको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा घाइते, अपाङ्गता भएका, अहिलेसम्म अवसर नपाएकालाई ल्याउने भएको छ । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाबारे अवसर नपाउनेलाई ल्याउनुपर्छ...