थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते


१९ मंसिर २०८०, मंगलबार


बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस