नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउने बताएका छन् । बुधबार सिंहदरवारमा शीर्ष नेताहरूको बैठकपछि निस्किँदै गर्दा सञ्चारकर्मीमाझ बोल्दै उनले यस्तो बताएका हुन्। उनले...