एसपीपीमा नेपाल सहभागी हुँदैन : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बताएका छन् । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै...