भरतपुर महानगर गठबन्धन : २० वडा काँग्रेसले राख्ने, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा
काठमाडौँ । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबन्डामा पनि सहमति गरेका छन् । सहमति अनुसार नेपाली काँग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा...