सत्ता गठबन्धनको बैठक आज पनि बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज (मंगलबार) फेरि बस्दै छ ।

हिजो (सोमबार) दुई पटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार : गठबन्धनको बैठक निष्कर्षविहीन

सम्बन्धित समाचार : गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने

बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस