बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ ।

यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरू आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबन्डा टुङ्गो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस