आफूहरूले चाहेको भए गठबन्धन उहिल्यै भत्किसक्ने ओलीकाे दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका छन् । सोमबार सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले एक छिन सत्तामा पुग्नु नै सब...