आफूहरूले चाहेको भए गठबन्धन उहिल्यै भत्किसक्ने ओलीकाे दाबी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफूहरूले चाहेको भए गठबन्धन उहिल्यै भत्किसक्ने ओलीकाे दाबी


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका छन् ।

सोमबार सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले एक छिन सत्तामा पुग्नु नै सब थोक गर्ने पक्षमा आफूहरू नभएको बताए । आफूहरूले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै उनले भने, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ।’

उनले गठबन्धनलाई बिहेको संज्ञा दिँदै हरेक बिहे डिभोर्समा टुङ्गिने टिप्पणी गरे । गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै ओलीले सत्ता मात्र सब थोक नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस