स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव (पूर्णपाठसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव (पूर्णपाठसहित)


१८ असार २०७९, शनिबार


काठमाडौँ । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।

अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।

उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् ।

हेर्नुहोस् अवधारणापत्रको पूर्णपाठ

Tags :
प्रतिक्रिया दिनुहोस