कर्मचारीलाई कोरोना देखिएपछि यातायात र राजश्व कार्यालय सिल
काठमाडौँ । बाँकेमा यातायात र राजश्व कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको छ। आइतबार यातायात व्यवस्था कार्यालयकी २२ वर्षीया महिला कम्प्युटर अपरेटरलाई कोरोना भाइरस पुष्टि भएको र शनिवार आन्तरिक राजश्व...