काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित


६ श्रावण २०७७, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस