आज मध्य रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आज मध्य रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । सरकारले मङ्गलवार(आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस