१ सय ५० जना कोरोना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

१ सय ५० जना कोरोना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज


६ श्रावण २०७७, मंगलबार


काठमाडौं । मंगलबार थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस