पछिल्लो २४ घण्टमा ४६३ जनामा कोरोना पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टमा ४६३ जनामा कोरोना पुष्टि


१४ असार २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुगेको छ ।

आज १७९ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ ।

कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस