‘प्रचण्ड’ नेतृत्वको म्यादी सरकारलाई बिदा गर्नुपर्छ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् । बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा उनले सरकार धेरै नटिक्नेसमेत...