मुर्रा राँगो ल्याउने कुरा मेरो पालामा भएको हो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतबाट मुर्रा राँगो ल्याउने कुरा आफ्नो पालामा भएको बताएका छन् । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको...