राजतन्त्र माग गर्नेहरूलाई ओलीले दिए देशद्रोहीको संज्ञा
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र माग गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्। एमालेले सञ्चालन गरेको ‘मेची-महाकाली यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै...