राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्याउन आवश्यक रहेको बताएका छन्। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ...