नयाँ वर्षमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हाँसिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस