१० दिनभित्र बहाल कर तिर्न सेना र प्रहरीलाई महानगरको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी...