डोटीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना, मतदान अधिकृत घाइते
काठमाडौँ। मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ । डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री...