लोक सेवाले कुन-कुन पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाले कुन-कुन पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले ज्येष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरूमा विज्ञापन खुलाएको हो । जस अनुसार तथ्याङ्क अधिकृत,इन्जिनियर,पशु सेवातर्फका कृषि इन्जिनियर,कम्प्युटर अधिकृत लगायत छन् ।

यस्तै संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौँ तहका २० र सातौँ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुहोस् विज्ञापनसहित:

Tags :
प्रतिक्रिया दिनुहोस