महानगर दिवसमा तोकिएकै पोसाक लगाउन कर्मचारीहरूलाई बालेनको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा आयोजना हुने विशेष औपचारिक कार्यक्रममा तोकिएकै पोशाकमा उपस्थित हुन सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ। महानगरपालिकाका अनुसार विभागीय प्रमुखहरूका लागि अनिवार्य...