काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित) « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित)


१६ मंसिर २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस