इन्डोनेसियाको सन् २०२४ को चुनावमा २७ जना मतदान कर्मचारीको मृत्यु
जाकार्ता । इन्डोनेसियाको सन् २०२४ को आम निर्वाचनमा कुल २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५...