हजारौँ कर्मचारी कटौती गर्ने तयारीमा सिस्को « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

हजारौँ कर्मचारी कटौती गर्ने तयारीमा सिस्को


२८ माघ २०८०, आइतबार


काठमाडौँ । सिस्कोले हजारौँ कर्मचारी कटौती गर्ने तयारी गरेको छ । अमेरिकी टेक्नोलोजी जायन्टले हजारौँ सङ्ख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।

क्यालिफोर्निया आधारित कम्पनीमा पछिल्लो तथ्यांक अनुसार ८४ हजार ९०० कर्मचारी कार्यरत रहेका छन् ।

हटाईने कर्मचारीको सङ्ख्या तोक्न बाँकी रहे पनि सिस्कोले हजारौँको सङ्ख्यामा कर्मचारी कटौती गर्ने र केही दिनमै यो घोषणा गर्ने रोयटर्सले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस