एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका मेयर बालेन साहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको...