प्रमुख प्रशासकीय अधिकृतले पाए सफाइ, इन्जिनियर र सब-इन्जिनियरलाई तोकियो सजाय
काठमाडौँ । सडक निर्माणमा अनियमितता गर्ने मुड्केचुलाका इन्जिनियर र सब-इन्जिनियरलाई सजाय तोकिएको छ । डोल्पाको मुड्केचुला गाउँपालिकाका इन्जिनियर र सब-इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनीहरूलाई सजाय ताकिएको हो । गाउँपालिकाको...