पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार पाटन अस्पतालमा मृत्यु भएका धादिङका युवकको कोरोना परीक्षणको नतिजा मंगलबार मात्रै प्राप्त भएको हो...