पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि


१८ चैत्र २०७६, मंगलबार


काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ ।

सोमबार पाटन अस्पतालमा मृत्यु भएका धादिङका युवकको कोरोना परीक्षणको नतिजा मंगलबार मात्रै प्राप्त भएको हो ।

पाटन अस्पालको निर्देशक विष्णु शर्माले उनको नतिजा नेगेटिभ आएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस