शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिट्टै टुङ्ग्याऔँ : गणेश तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष उपलब्धि, चुनौती र अबको बाटो’...