नेम्वाङको शोक प्रस्ताव पारित गर्न बोलाइयो राष्ट्रिय सभा बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेम्वाङको शोक प्रस्ताव पारित गर्न बोलाइयो राष्ट्रिय सभा बैठक


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।

बैठक बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस